संदेश

High Density Planting of Fruits

चित्र
  High Density Planting Variables High Density Planting Conventional Planting Remarks Sapling ·          No internal production ·          Lengthy procedure for SPS certificate ·          Cost around NRs. 1000 per sapling   ·          Cost NRs. 100 per sapling ·          Comparably easy availability   Orchard Establishment ·          NRs. 38 lakhs per hectare for apple ·          Higher cost incurred for staking and drip installment ·          NRs. 4 lakhs per hectare for apple ·       ...

बालकको नाम के र कसरि राख्ने ? (Importance of Naming Word of a Child).....

चित्र
 Importance of Naming Word of a Child...... मानवका लागि नाम पहिचानको एक महत्वपूर्ण आधार हो । आमाको गर्भबाट जब जीव जगतमा आउछ संसारका आफ्ना आफ्ना रितिस्थिति अनुरुप उसलाई नाम दिइने गरिन्छ । उक्त नाम जीवको जीवनमा गहिरो प्रभाव पार्दछ । भनिन्छ यदि जन्मेको बालकलाई यदि २४ घन्टा भित्र माया दिइदैन छातीमा टांसेर प्रेमभाव प्रकट गरिदैन भने बालकक मृत्यु समेत हुने गर्छ । फेरि परमात्मा आफै पनि नामको महिमा बारे शास्त्रमा धेरै ठाउमा नामको महिमाको बारेमा चर्चा गरि भनिएको छ कि म भन्दा महत्वपूर्ण मेरो नाम हो ।  रामाय राम भद्राय रामचन्द्राय बेधसे रघुनाथाय नाथाय सितायापतये नम: । कलियुग केवल नाम आधार सुमिरै सुमिरै नर उतरहु पार । रजनिशले भनेका छन् भगवानका १००० नाममा राम मात्र यस्तो नाम हो जसमा ओमकारलाई अनुभूत गर्न सकिन्छ । मानवको जीवनमा नामको प्रभाव अमिट रहेको हुन्छ । सुतिरहेको मानिसलाइ उसैको नामले बोलाउदा मात्र निद्राबाट ब्यूझिन्छ । विगतमा ज्योतिषहरु भविष्यमा त्यो बालक कस्तो बन्दछ वा त्यसलाइ जुन कुरामा लगाब हुनेवाला छ सोहि बमोजिम नाम राख्ने गरिन्थ्यो । जस्तो कृष्ण शब्द संस्कृतको कृष् धातु मा ण प्रत्य...

Why Soil is so Important ? Mandarin cultivation how and why? Importance of Farmers...

चित्र
Why Soil is so Important ?     माटो...... माटो जान यो भू तल नगिचको हर बोट मौलाउने कृषि बिज्ञ सधै छ लागि परने उपज कसोरी लिने ? हाम्रा यी पहरा पखेरु जति छन् ती दिव्य आभासित दिन्छिन गर्न सके निरन्तर बरु कोर्नु पर्यो भूमी ता ।   माटो हो जननी जहां सब जगत आश्रय लिने गर्दछ   बालक बृद्ध युवा सबै जनहरु ती गोदमा पर्दछ सारा गै मिलने यो भूतलबिषे ठूलो महत्व रह्यो घट्दै गो पशुपालन अनि मृदा चुनौति बढ्दै गयो ।   स्वर्ग झै छ यो भूतल तिमी रह्यौ जन्म्यौ जहां  गाउमा सक्षम भै प्रविधि लिई केहि गरौ परदेश नजाने कि ता सारा विश्व भरी हुने सब चिज फल्छन् यहि देशमा गर्नै पर्छ उद्यम तिमि कसरी हो शिक्षा सुधार्ने कि त   छैनन आज यहां धेरै टोलहरु गाउ बिषेमा युवा यन्त्रको उपयोगले पनि तिमी माटो सिगार्ने कि ता हाम्रो कृषि थियो कुनै बखतमा संयुक्तबाली बिधि मिश्रित घुम्ति गरेर मट्टी मलिलो जरा कुहि मल दिई   इन्सेप्टि सोल भन्दछन् यसकन माटो बनेको किन विज्ञभन्छ रसायन पनि थप कार्बन बढाइ दिन मुक्ति क्षेत्र हिमाल पारी समिपै हेरेर आउ तिमी पाउछौ कति भिन्नता यसकन माटो बिषे ज्ञान लिन   देशमा ...