संदेश

फ़रवरी, 2026 की पोस्ट दिखाई जा रही हैं

Why Mercury is much Important? 12 House Impacts in Humans

चित्र
 Mercury in 12 houses... Impact in Humans  Mercury is considered as the planet for wisdom, Joy, jocks and mathematics. Its a planet for speech and relatives ie fathers sister. It is simply rely and stay near by SUN or Venus and always lay either of the 3 houses from each of these planets. Meaning that where is Sun or Venus.. mercury can not go far from the 3 houses of these all apart. they may be separated , two in them together or 3 at one time but must be within 3 houses from start either of sun or venus or mercury. Otherwise the natal chart is wrong. Its due to geometrical distance from sun , me rcury and venus in the universe. Mercury is said to be royal prince in account of 9 planets. What happens if Mercury is in the 12 houses of a natal chart? If Mercury is in 1st house-  बुद्धिर्बुधात् प्रवदति वाणी कौशलमेव च....गणितशास्त्र तर्कज्ञो नीतिज्ञश्चप्रजायते । Meaning that if Mercury is in the 1st house the jatak may have analytical knowledge with fluent speech, sharp in ...

The science behind the uptake of Akabare chili ? खुर्सानी मा अकबरे नै किन?

चित्र
अकबरे खुर्सानी- यो बाली नेपालको पुर्वी पहाडको प्रमुख नगदेबाली भैकन नेपालभर लोकप्रिय हुदै गएको छ । यसको उपयोग तरकारीमा स्वाद बढाउनऽ अचार बनाउनका लागि गरिन्छ । अकबरेको बोट उपयुक्त आकारको अकबरे फल प्रमुख शहरहरुमा यसको सरदर कारोबार २०० देखि ५०० रुपैया /के जी सम्म हुने गरेको छ । हालसम्म डल्लो लाम्चो चिल्लो फुस्रो सानो ठूलो बिभिन्न प्रकारका अकबरे पाइने गर्छन् । हालसम्म अकबरेको शिफारिस जात नभएकोले यो स्थानीय जातको रुपमा रहेको छ । व्यवसायिक रुपमा बिकास गर्न सके आर्थिक उन्नति गर्न सकिने प्रवल संभावना रहेको छ । उपयोगिता तथा महत्व यसको उपयोग-खानाको रुची बढाउने,मसलाको रुपमा प्रयोग,अचार,केचप रुपमा प्रयोग हुदै आएको छ ।औषधीय गुणका रुपमा- रक्तचाप घटाउने,क्यान्सरको उपचारमा,ग्यास्ट्रिक र अल्सरमा,मोटोपना घटाउन,रगतमा चिनीको मात्रा घटाउन,परिकारमा किटाणुको संक्रमण हटाउन यसको प्रयोग हुने गर्दछ । एक शुद्ध अकबरेको पिरोपना ज्यादै तिक्ष्ण र छोटो समयको लागि रहने ... आशु नै निकाल्ने हुन्छ र प्राय बीउको संख्या पनि कम हुन्छ । यसको बीउको शुद्धता कायम गर्नका लागि फूललाइ कोपिला अवस्थामा कपासले छोपिदिन...

The Science behind making FYM?

चित्र
 Farm Yard Manure is the good source of nutrients and make soil friable and improves water holding capacity, regulate soil temperature and improves biological activities and ultimate has positive impact in yield. Its a biodegraded material originated from excreta of domesticated animal like cow, buffalo, goat, horse and chickens and so on. But farmers they are unknown how to decompose it. And even the technician has no idea how to decompose it in a easy way. FYM can provide all sort of nutrients in all in a few amount. Say Urea can provide 46% nitrogen in single component but FYM can give 1% N in composition with other nutrients like P2O5 , K2O and other so may micronutrients like B, Zn, Cu, Fe etc in very minute amount. FYM in self if we compare which animal will supply more is according to the volume of the animal body. Like elephant manure is less nutritive than buffalo.... Cow dung is more nutritive than buffalo... Goat manure is more richer than cow dung and birds manure is mu...

Manures and Fertilizers uptake system: Physiological tips in crop production (बिरुवाले मलखाद लिने प्रणाली: बाली उत्पादनमा संरचनागत तथ्यहरु)

चित्र
 Manures and Fertilizers uptake system: Physiological tips in crop production-  मलखाद बिरुवाको बृद्धि एवं विकासका लागि नभै नहुने तत्वह हुन् । अधिकांश यी पदार्थहरु जैविक पदार्थहरु हुने र जैविक विघटनबाटै माटोमा बिरुवालाइ उपलब्ध हुने गर्छन् । तर केहि मलहरु रसायनिक बिघटनबाट फ्याक्ट्रिमा निर्माण गरिन्छ । तिनलाइ माटोमा उपलब्ध शुक्ष्म जिवाणुहरुले बिरुवालाइ उपलब्ध हुनसक्ने अवस्थामा ल्याइदिन्छन् र बिरुवाले आफ्नो शारीरिक बृद्धिमा उपयोग गर्छन् ।  माटो सबैको आश्रयस्थल हो र सबै जीव एवं बनस्पतिहरु यहि माटोमै हुर्किन्छन् । गिट्टी एवं ढुंगा पिसेर माटो बन्दैन । यो लामो र निरन्तर प्रकृया हो जुन रासायनिक प्रतिकृयाबाट बन्ने गर्छ । १ इन्च माटो निर्माण हुन करिव ३०० बर्ष लाग्छ भने लाखौ हेक्टरको माटो क्षणभरमै भूक्षय भइ बगेर जान्छ । यसबाट नै माटो जोगाउनु कति महत्वपूर्ण रहन्छ भन्ने कुरा थाह लाग्छ । हरेक बनस्पतिको आश्रयस्थल बृद्धि र मानव पेट पालनकर्ता यो माट जोगाउनु हाम्रो कर्तव्य हुन आउछ । माटो जीवित हुनका लागि माटोमा जीवन हुन जरुरी छ । केवल रसायनहरुको एकोहोरो प्रयोगले माटो बन्जर बन्न जान्छ र उत्प...

(Why to follow IPNS in Nepal?) एकिकृत माटो ब्यवस्थापन तथा वाली प्रणाली नै किन?

चित्र
  एकिकृत माटो ब्यवस्थापन तथा वाली प्रणाली- संक्षेपमा दीर्घकालिन रुपमा माटोको भौतिक तथा रासायनिक अवस्थामा सुधार ल्याउदै बालीको उत्पादन / उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने सबै अवयबहरुको प्रयोग पद्दति नै IPNS हो ।  नेपाल कृषि प्रधान देश भएकाले माटोको उर्वराशक्ति , पोषक तत्वको सन्तुलन र कार्बनको अवस्था कृषि उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। वैज्ञानिक रूपमा माटो वर्गीकरणका लागि USDA को Soil Taxonomy प्रणाली व्यापक रूपमा प्रयोग हुन्छ। यस अनुसार नेपालका अधिकांश माटोहरू Inceptisols , Entisols , Alfisols र पहाडी–हिमाली क्षेत्रमा Mollisols समूहमा पर्दछन्। तराई क्षेत्रमा प्रायः Inceptisols र Entisols, मध्यपहाडमा Inceptisols तथा Alfisols, र उच्च हिमाली क्षेत्रमा Mollisols तथा Entisols पाइन्छन्। यी माटोहरू भौगोलिक विविधता , भूसंरचना , वर्षा र तापक्रमका कारण अत्यन्त विषम प्रकृतिका छन्।तर समग्रमा नेपालको माटोको class लाइ एक शब्दमा भन्नु परेमा  Inceptisols मानिएको छ । नेपालमा माटोको पोषक तत्व ( NPK) को अवस्था हेर्दा , नाइट्रोजन ( N) प्रायः कमदेखि मध्यम स्तरमा पाइन्छ। धेरै...

अनारमा तालिम र कांटछांट किन र कसरी ? How and Why training and pruning in Pomegranate?

चित्र
अनारमा तालिम र कांटछांट किन र कसरी ? अनारको विरुवा रोपेर फल फल्ने अवस्थाको प्रतिक्षा गरेर मात्र जिम्मेवारी पुरा हुदैन ।   मुख्य रुपले सधै सम्झनु पर्ने कुरा के हो भने राम्रो गुणस्तरको फल उत्पादन गरेर बजारमा उच्च मुल्य प्राप्त गर्न उत्पादकले ठिक साइज , आकर्षक रगं , बांस्नादार र भण्डारण क्षमता राम्रो भएको फल उत्पादन गर्नु पर्दछ । यि माथीको कुराहरु पुरा गर्न कृषकले धेरै परिमाणमा गुणस्तरिय अनार फल उत्पादन गर्छु भन्ने उदेश्य लिनु पर्दछ । यि उदेश्यहरु उचित रुपले कांटछांट गरेर मात्र पुरा गर्न सकिन्छ । कुनै खास उदेश्य पुरा गर्न बैज्ञानिक ढड्डले अनारको अकार , प्रकार मिलाउन , हांगा , सहायक हांगा , सख्खरहरु र मुनाहरु हटाउनु नै कांटछांट हो । अनारमा अन्य शितोष्ण फ लमा जस्तो स्थापित कांटछांट वा तालिम दिने विधी नभएता पनि अनारमा कांटछांट धेरै महत्वपुर्ण प्राविधीक   कार्य हो । उचित कांटछांटले ठुलो परिमाणमा गुणस्तरिय फल उत्पादन गर्न सकिन्छ । यदि गलत हिसाबले कांटछांट गरेमा पुरानो वोटको उत्पादन क्षमता घटन थाल्छ भने नयां विरुवामा फल उत्पादन ढिलो शुरु हुन्छ । अन्य शितोष्ण फलपू m लमा जस्तै अनार...

कुरिलो किन र कसरी ? (Asparagus why and How?)

चित्र
कुरिलो किन र कसरी ? (Asparagus why and How?) कुरिलो एक बहुबर्षिय   खाना रुची गराउने टुसा खाने तरकारी बाली हो । यो बाली लिलिएसी परिवारमा पर्दछ , भने यस्को बोटानी नाम एस्पारागस् अफिसिनालीस् हो । यस्तो खेती करेसाबारी लगायत बजार मुखी बगैंचाको हिसावले पनि गर्न सकिन्छ । प्रसस्त उत्पादन लि न सकेको खण्डमा   अचार तथा बट्टा बन्दी गरेर धेरै अवधि सम्मको लागि राख्न सकिन्छ र   अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ । यो बाली एक पटक रोपी सकेपछि राम्रो संग व्यबस्थापन गरेको खण्डमा १०–१५ बर्ष सम्म राम्ररी उत्पादन लिन सकिन्छ ।   यसमा भिटामिन   ए तथा अन्य खनिजहरु तत्वहरु हुने भएकोले कमजोर भएको समयमा ज्यादै राम्रो पौष्टीक आहारको रुपमा तरकारी तथा सुप बनाएर पीउने प्रचलन छ । यस्को भाले तथा पोथी बोट अलग–अलग हुने भएको हुनाले बीउ उत्पादन गर्नु पर्दा दुबै थरिका बिरुवा लगाउन जरुरी छ । भाले बोटमा दाना लाग्दैन भने पोथि बोटमा केहि बर्षमा नै फल लाग्ने गर्छ । खासगरी हाइब्रिड जातहरु जस्तो जर्सी किंग जस्ता जातहरुमा यो समस्या नहुने हुंदा विश्व बजारमा यस्ता वर्णसंकर जातहरुको दिनानुदिन माग बढिरहेको पा...