कृषि सूचना : “फलफूल बगैँचा स्वस्थ, उत्पादन उत्कृष्ट” नर्सरी screen house मा Double Door अनिवार्य गरौँ

 

🌿सुन्तलाजातको संरक्षित संरचनाका नर्सरीमा रोग–कीराबाट सुरक्षित राख्न दोहोरो द्वार प्रणाली अवलम्बन गरी स्वस्थ बिरुवा उत्पादन गरौँ /



स्वस्थ बिरुवा नै स्वस्थ बगैँचाको पहिलो आधार हो फलफूल खेतीमा राम्रो उत्पादन लिन स्वस्थ बिरुवा छनोटदेखि फल टिपाइसम्मका प्रत्येक काम सही समयमा र सही तरिकाले गर्नुपर्छ। सुन्तलाजात फलफूलमा लाग्ने ग्रिनिंग रोग सिट्रस सिल्ला(Diaphornia citri) नामक कीरा तथा ट्रिष्टिजा भाइरस रोग(CTV), लाहि जस्ता कीराबाट सर्ने भएकाले फलफूलका संरक्षित नर्सरीमा ४० मेस साइजको जाली प्रयोग गरी कीरा मुक्त गराउनु पर्दछ । बाहिरबाट मानिस, जुत्ता, औजार तथा अन्य माध्यमबाट रोग र कीरा नर्सरीभित्र  प्रवेश गर्न सक्छन्। त्यसैले संरक्षित नर्सरीको प्रवेशद्वारमा दुई तहको ढोका प्रणाली अपनाउनुपर्छ। एउटा ढोका बन्द गरेपछि मात्र अर्को ढोका खोल्ने व्यवस्था गर्दा बाहिरबाट रोगकिराको संक्रमण घटाउन सहयोग पुग्छ। साथै नर्सरीभित्र अनावश्यक मानिसको प्रवेश रोकौँ र प्रयोग गरिने औजार तथा सामग्री सफा राखौँ।

शुरुवातमा नै रोगकिराको पहिचान गरी एकिकृत रोगकिरा व्यवस्थापन पद्दति अपनाऔ

 रोग तथा कीराले ठूलो क्षति गरेपछि मात्र व्यवसाथापन  गर्ने बानीमा सुधार गरि बगैँचाको नियमित निरीक्षण गर्ने,  पात, पालुवा, फूल, फल र हाँगामा देखिएका असामान्य लक्षण सुरुमै पहिचान गर्ने,  समस्या पहिचान भएपछि उपयुक्त जैविक, यान्त्रिक तथा आवश्यक अवस्थामा सिफारिसअनुसार अन्य उपाय अपनाऔं। स्वस्थ बोट उत्पादनका लागि नर्सरी तथा बगैँचामा नियमित रूपमा बोटबिरुवाको निरीक्षण गरौं। रोग वा कीराको प्रारम्भिक लक्षण देखिएमा पहिले त्यसको सही पहिचान गरौं र व्यवस्थापनका उपायहरु  अपनाऔं । यथासम्भव रोगग्रस्त संक्रमित भाग हटाउने, रोगी पात तथा फल नष्ट गर्ने, बगैँचा सफा राख्ने, कीरालाई हातले टिपेर नष्ट गर्ने तथा बोटलाई समय समयमा काटछाँट गरी प्रकाश तथा हावाको उचित व्यवस्था गर्ने एवं भौतिक जैविक तथा अन्य रासायनिक बिधिबाट रोगकिरा व्यवस्थापन  गरौं। बिषादि प्रयोग गर्नु परेको खण्डमा सिफारिश गरिएको विषादी, सही मात्रामा, सही समयमा प्रयोग गरौं ।

काँटछाँट गरी  हटाइएका रोगी तथा संक्रमित भागहरु बगैँचामै नछाडि जलाउने वा गाड्ने गरौं । त्यस्ता हाँगा रोग फैलाउने स्रोत बन्ने हुंदा जलाउने वा गाड्ने गर्नुपर्छ र काँटछाँटमा प्रयोग भएका औजार पनि निर्मलिकरण गरौ ।

रोग–कीरा लाग्न नदिनु नै असल कृषि अभ्यास हो ।

बोट हेर्ने बानी बसालौँ, रोग–कीरा फैलिनुअघि नियन्त्रण गरौँ!

 स्वस्थ माउ बोटबाट सायन लिइ कलमी गरौ, छिटो र एकरुपको उत्पादन लिऔँ!

फलफूलको कलमी बिरुवा उत्पादन गर्दा स्वस्थ रोगरहित र राम्रो जातको माउबोटबाट सायन छनौट गरी कलमी बिरुवा उत्पादन गरौ । कलमी बिरुवामा मातृबोटमा रहेका  गुणहरू सबै कायम हुने तथा  बीउबाट उत्पादन भएका बिरुवाको तुलनामा सामान्यतया छिटो फल लाग्ने हुंदा उच्च घनत्व प्रविधिका लागि समेत बोटहरु उपयुक्त हुन्छन् ।

बिरुवा रोप्दा कलमी गरिएको जमिनमाथि पारौँ र कलमी घाउ बाँधिएको सामग्री समयमै हटाऔँ

कलमी जोडिएको भाग माटोको सतहभन्दा माथि रहने गरी रोप्नुपर्छ। समय समयमा कलमी गरेको भाग भन्दा माथिको सायनको भागको अवस्था अनुगमन गरिरहनुपर्छ । मूलबृत्तबाट पालुवा पलाई नचाहिएको बोट बृद्दि हुन पुग्दा कलमी भागको  साथै रुटस्टबाट पालुवा पलाइ नचाहिएको बोटको बृद्दि हुन पुग्छ जसले गर्दा कलमी भागको अपेक्षित बृद्दि हुन पुग्दा कलमी भागको अपेक्षितमुलबृत्तबाट बृद्दि कमजोर हुन सक्छ । माटोमा बढी चिस्यानका कारण कलमी जोडिएको भागमा समस्या आउन सक्ने वा बोट ओइलाउने हुन सक्छ । कलमी जोडिएको भागभन्दा तल माउबोटबाट निस्केका अनावश्यक पालुवा पनि नियमित रूपमा हटाउनुपर्छ। कलमी सफल भएपछि बाँधिएको प्लास्टिक वा अन्य सामग्रीलाई समयमै निरीक्षण गरी हटाउनु पर्छ ।प्लाष्टिक वा बाधिएको पदार्थ धेरै समयसम्म राख्दा बोट बढ्दै गइ काण्ड कसिन पुग्छ  र काण्डमा घेरा परेको जस्तो भई रस तथा पोषक तत्वको आवतजावतमा बाधा पुग्छ र बोट कमजोर भै पछी भांचिने समस्या हुने हुंदा कलमी जोडिएको भाग राम्रोसँग जोडीएर पालुवा पलाइसकेपछी बाँधिएको सामग्री सावधानीपूर्वक हटाउनुपर्छ।त्यसैले कलमी जोडौँ, जोडिएको भाग माटोमाथि राखौँ र बाँधिएको सामग्री जस्तै प्लाष्टिक जुट आदि समयमै हटाऔँ।

 मिश्रित मल  (Fertigation) प्रणाली खेती प्रविधि अपनाई व्यवसायिक फलफूल खेती उत्पादन गरौं

व्यवसायिक बगैचामा पानी मिश्रितमलको आवश्यकता बोटको उमेर, जात, माटो, मौसम तथा वृद्धि र फलधारणको अवस्थाअनुसार फरक पर्छ । फूल फुल्ने, फल लाग्ने, फल बढ्ने तथा फल पाक्ने समयमा मलपानीको आवश्यकता फरक एवं सामान्यभन्दा बढि हुन सक्छ।

फलफूलबोटको जराक्षेत्रमा आवश्यक मात्रामा पानी र पानीमा घुलनशिल मललाई थोपा सिँचाइबाट पुर्‍याउने क्रियालाई फर्टिगेसन भनिन्छ। बिरुवाको अवस्था अनुसार यसरी दिइने मलको मात्रा र घनत्व बोटको बृद्दि संगै थपघट हुने गर्दछ । धेरै मल वा धेरै पानी दिँदैमा उत्पादन बढ्ने नभइ समुचित मल उचित बृद्दि अवस्थामा दिन अनिवार्य हुन्छ । जस्तो बिरुवाको सानो बृद्दि अवस्थामा वानस्पतिक बृद्दि गर्न पानीसंगै नाइट्रोजन मल दिन आवश्यक पर्छ भने फल लाग्ने बेला पोटास र जराको बृद्दि गर्न फस्फोरसमल जुन पानीमा घुलनशिल छन् तिनको प्रयोग गर्नुपर्छ । तर अत्यधिक घनत्वको मलले जरामा क्षति, माटोमा लवणको मात्रा बढ्ने तथा अनावश्यक पैसा मात्र खर्च हुनेहुदा समस्या निम्त्याउन सक्छ। त्यसैले माटो परीक्षण, बोटको अवस्था, उत्पादनको मात्रा र मौसमलाई ध्यानमा राखेर मलको मात्रा निर्धारण गर्नुपर्छ।

फलफूल बगैंचामा आवश्यकतानुसार तालिम तथा काटछाँट गरौं गुणस्तरीय फल उत्पादन गरौं ।

फलफूलका बोटलाई जथाभावी बढ्न दिँदा बोटको छत्र बाक्लो हुन सक्छ। यस्तो अवस्थामा बोटको भित्री भागमा घाम र हावा कम पुग्छ, रोगको सम्भावना बढ्छ तथा फलको रङ, आकार र गुणस्तरमा असर पर्न सक्छ।

बिरुवाको सानै अवस्थादेखि मुख्य काण्ड र सहायक हाँगालाई उचित दिशामा विकास गराउनुपर्छ। मुख्य काण्डबाट करिब ६० देखि ९० डिग्रीको कोणमा बाहिरतर्फ फैलिएका बलिया हाँगा  ४५ -६० से.मि. का फरकमा नियमित ४ बर्षसम्म तालिम दिई बोटलाइ एक निश्चित आकार दिनुपर्छ  । यस क्रममा एकअर्कामा जेलिएका, भित्रतर्फ गएका, कमजोर, सुक्खा, रोगी, घर्षण हुने तथा अत्यधिक ठाडो रूपमा बढेका तथा  पानीसराजन्य चोरहाँगा हटाउनुपर्छ।

यसरी बोटलाई उचित आकार दिदा कार्यले बोट बलियो हुने,  प्रकाश र हावाको राम्रो वितरणमा सहयोग पुग्ने मल बिषादि प्रयोग गर्न सहज भै गुणस्तरीय फल उत्पादनमा सहयोग पुग्छ ।

काँटछाँट हाँगा घटाउने काम मात्र होइन, बोटको उत्पादन संरचना सुधार्ने काम हो।

स्याउबालीमा नियमित रुपमा  काँटछाँट गरी गुणस्तरीय फल फलाऔं।

स्याउको काँटछाँट भन्नाले हाँगा काट्ने मात्र नभई, बोटको जीवनभरको व्यवस्थापन समेत हो!

स्याउको बोट बढ्दै जाँदा नयाँ हाँगा, फल दिने कोपिला र बोटको फैलावट निरन्तर परिवर्तन हुन्छ। त्यसैले बोटको उमेर, जात, माउबोट, वृद्धि अवस्था तथा उत्पादन क्षमताअनुसार प्रत्येक वर्ष काँटछाँट गर्नुपर्छ।काँटछाँटको उद्देश्य धेरै हाँगा हटाउनु होइन; सन्तुलित वृद्धि, पर्याप्त फल दिने कोपिलाको विकास, प्रकाश तथा हावाको उचित वितरण र नियमित गुणस्तरीय उत्पादन कायम गर्नु पनि हो। कमजोर, रोगी, सुक्खा, आपसमा जेलिएका, घस्सिएका, एकअर्कालाई छायाँ पार्ने तथा अत्यधिक ठाडो पानीसरा हटाउनुपर्छ। फल दिने कोपिला सुरक्षित राख्दै नयाँ पालुवा र फल दिने पुराना संरचनाबीच सन्तुलन कायम गर्नुपर्छ। सबै नयाँ हाँगा काटेर हटाउनु हुँदैन। गर्मी याममा अत्यधिक पालुवा बढेर बोटको छत्र बाक्लो भएको अवस्थामा आवश्यकताअनुसार (जो ठाडो भै गएका छन् ति चोर हांगा/पानीसरा) लाई हटाउनु पर्दछ। यसबाट प्रकाश र हावाको आवागमनमा सुधार भई फलको रङ तथा गुणस्तरमा सुधार हुन्छ ।

लिची फल टिप्दा डाँठको केही भागसहित सावधानीपूर्वक टिपौँ उत्पादनोपरान्त क्षति कम गरौं ।

लिची फल टिप्दा फललाई मात्र तानेर छुट्याउनुको सट्टा फलको गुच्छासँगै डाँठको केही भाग राखेर सावधानीपूर्वक टिप्नु राम्रो हुन्छ। यसरी  टिपिएको लिचिमा ओसारपसारका क्रममा चोटपटक लाग्ने सम्भावना कम हुन्छ र फलको गुणस्तर कायम राख्न सहयोग पुग्छ। हांगा सहित फल टिप्दा आगामी वर्षका लागि नयाँ फल लाग्ने हाँगाको विकास हुन सहयोग पुग्छ। फललाई तानेर, झारेर टिप्दा फलको बोक्रामा चोट लाग्न सक्छ यसको अलावा केहि हांगासहित टिप्नु वैज्ञानिक दृष्टिकोणले उचित हुने र फलको  भण्डारण क्षमतामा समेत बृद्दिहुन जान्छ ।

आँपमा फूल फुल्नुअघि सिंचाइको उचित व्यवस्थापन गरौँ

आँपमा पानीको मात्रा मात्र होइन, फल उत्पादनका लागि पानी दिने समय पनि महत्वपूर्ण हुन्छ!

आँपमा फूल फुल्नुअघि बोटको बानस्पतिक बृद्दि र फल दिने प्रक्रियाबीच सन्तुलन आवश्यक हुन्छ। स्वस्थ तथा परिपक्व बोटमा फूल फुल्नुअघि अत्याधिक सिँचाइ दिंदा फूल दिने पालुवा बानस्पतिक पालुवामा परिणत भैदिने हुंदा नयाँ पालुवा तथा हाँगाको वृद्धि बढ्न जान्छ र फूल फुल्ने प्रक्रियामा प्रतिकूल असर पुग्दछ ।त्यसैले फूल फुल्ने समयअघि अनावश्यक रूपमा सिंचाइ बन्द गरि फूल फूलेपश्चात् मात्र यथासक्य सिँचाइ व्यवस्थापन गर्नु वैज्ञानिक मानिएको छ ।तर लामो समयसम्म गम्भीर सुख्खा परेको अवस्थामा भने बोटलाई अत्यधिक तनावमा राख्नु पनि उचित हुँदैन। त्यसैले माटोमा चिस्यानको अवस्था र बोटको  जैविक आवश्यकता अनुसार सन्तुलित सिँचाइ गर्नुपर्छ।त्यसैले आँपमा फूल फुल्ने समयको विज्ञान बुझौँ, र सिचाइको व्यवस्थापन गरी उत्पादन बढाऔँ।

केरामा स्वस्थ तरबारे सकर प्रयोग गरौँ

केराको रोपण सामग्रीका लागि तरबारे सकर बढी उपयुक्त हुन्छ। यसको सुरुवाती पात साँघुरो र तरबारजस्तो हुन्छ तथा यसमा बलियो जरा र राम्रोसँग विकसित भूमिगत काण्ड हुन्छ।

यस्तो सकर खेतमा राम्रोसँग स्थापित भएर बलियो बोट वृद्धि गर्न र राम्रो उत्पादन दिन सक्षम हुन्छ। यसको तुलनामा पानी सकर कमजोर र फराकिलो पात भएको हुन्छ तथा व्यावसायिक उत्पादनका लागि उपयुक्त मानिदैन ।

त्यसैले स्वस्थ, रोगरहित र राम्रो उत्पादन दिने मातृबोटबाट बलियो तरबारे सकर छनोट गरी रोपण गर्नुपर्छ।साथै एउटा घरीमा बढिमा ३ वटा मात्र केराका बोट (तरबारे सकर) राखेमा उत्पादन बढि हुने र बोटमा रोगकिरा व्यवस्थापन गर्न पनि सहज हुन्छ ।

 

फलफूलका बोटलाई अत्यधिक फलको भार नदिऔँ

बोटको क्षमता अनुसार मात्र फल राखौँ, अत्याधिक फललाई पत्लयाऔं ।

एउटै बोटमा अत्यधिक फल राख्दा उपलब्ध खाना, पानी र पोषक तत्त्व धेरै फलमा बाँडिनुपर्छ। यसले फलको आकार, रङ, स्वाद तथा अर्को वर्षको फल धारणमा समेत असर पार्दछ । त्यसैले आवश्यकताअनुसार कमजोर, रोगी तथा अत्यधिक साना फल हटाई स्वस्थ फललाई उचित दूरीमा राख्नुपर्छ यसबाट गुणस्तरका फलहरु उत्पादन गर्न सकिन्छ र अर्को बर्षका लागि समेत फल लाग्ने अवस्थालाई सहज बनाउन मद्दत गर्दछ ।त्यसैले  धेरै फल उत्पादन गर्न भन्दा र गुणस्तरीय फल उत्पादन गरौं।

  Agricultural Information and Messages

“Healthy Fruit Orchards, Excellent Production”

To obtain good production from fruit cultivation, every activity—from selecting healthy planting materials to harvesting—must be carried out at the right time and in the right way. Healthy seedling production in nurseries, proper orchard spacing and structure, balanced water and nutrient management, regular training and pruning, timely identification and appropriate management of pests and diseases, and careful harvesting all help improve both yield and fruit quality. Therefore, let us make “Right Planting Material, Right Management, Quality Production” the guiding principle of fruit cultivation.

In Protected Nursery Structures for Citrus, Adopt a Double-Door System to Protect Seedlings from Pests and Diseases and Produce Healthy Planting Materials

“Healthy seedlings are the first foundation of a healthy orchard!”

The future of a fruit orchard is largely determined in the nursery. Therefore, the seeds, scion materials, and mother plants used in the nursery should be healthy and free from diseases. The nursery should be kept clean, adequate ventilation and light should be maintained, waterlogging should be prevented, and diseased seedlings should be immediately separated and properly destroyed.

Diseases and pests can enter the nursery from outside through people, footwear, tools, and other means. Therefore, wherever possible, a two-layer or double-door entry system should be adopted at the nursery entrance. When one door is closed before opening the other, the risk of introducing external contamination can be reduced. Unnecessary entry of people into the nursery should be restricted, and all tools and materials used inside the nursery should be kept clean.

“Keep the nursery clean, prevent pests and diseases from entering; produce healthy seedlings and establish healthy orchards.”

Identify Pests and Diseases Early and Adopt Integrated Management

“When pests and diseases are few, control is easier; when they spread, management becomes costly!”

Plants in nurseries and orchards should be inspected regularly. When early symptoms of a disease or pest infestation are observed, first identify the problem correctly and only then select an appropriate management measure.

Whenever possible, infected plant parts should be pruned and removed, diseased leaves and fruits should be destroyed, the orchard should be kept clean, insects should be physically removed where practical, and adequate light and air movement should be maintained. Biological and other non-chemical methods should be used whenever appropriate.

Pesticides should be used only when necessary and according to official recommendations. If pesticide use becomes necessary, the right pesticide, right dose, right timing, and right method of application should be followed.

Diseased and infected branches removed during pruning should not be left inside the orchard. Such branches can become a source of disease spread. Pruning tools should also be properly cleaned.

“First identify, then manage; use pesticides only as a last resort.”

Conserve Healthy Seedling Plants and Develop Good Mother Plants

“Do not destroy healthy seedling plants; build the foundation for strong mother plants!”

Plants produced from seeds are called seedling plants. Such plants can generally develop strong and deep root systems. Therefore, healthy seedling plants can be useful for developing good mother plants capable of tolerating drought, unfavorable soil conditions, and different environmental stresses.

A healthy seedling plant can be used as a rootstock by grafting a desirable fruit variety onto it. Therefore, healthy seedling plants should not be unnecessarily destroyed; instead, they should be properly conserved and managed.

Select Quality Grafted Plants for Establishing Fruit Orchards

“Choose good grafted plants, obtain early and uniform production!”

When establishing a fruit orchard, healthy, disease-free, and true-to-type grafted plants should be selected. Grafted plants generally retain the desirable characteristics of the mother plant and usually begin bearing earlier than plants raised from seeds. They can also be suitable for high-density orchard systems.

The use of suitable rootstocks can help with plant size management, adaptation to soil and environmental conditions, and tolerance to certain diseases and unfavorable conditions. Using quality grafted plants of the same variety also helps maintain uniformity in fruit size, taste, color, and production.

“Use a good mother plant and graft the desired variety to establish a high-quality orchard.”

Protect the Graft Union and Remove the Binding Material at the Right Time

“Keep the graft union above the soil, never buried below it!”

When planting a grafted plant, the graft union should remain clearly above the soil surface. If the graft union is buried, the scion may develop its own roots. This can weaken or alter the expected benefits of the rootstock. Excessive soil moisture around the graft union may also create additional problems.

Unwanted shoots arising from the rootstock below the graft union should be removed regularly.

After successful grafting, the plastic tape or other binding material should be inspected periodically. If it is left tied for too long, the growing stem may become constricted, creating a ring-like girdling effect and interfering with the movement of water, nutrients, and plant sap. Once the graft union has become sufficiently strong, the binding material should be carefully removed.

“Make the graft, keep the graft union above the soil, and remove the binding material at the right time.”

Provide Water and Nutrients According to Plant Requirements

“Not too much water—give the right amount at the right time; not too much fertilizer—give what the soil and plant require!”

The water requirement of fruit trees varies according to plant age, variety, soil type, weather, growth stage, and fruiting condition. Water requirements may differ during flowering, fruit setting, fruit development, and fruit ripening. Therefore, the same amount of water should not be applied at all times.

Through drip irrigation, the required amount of water can be delivered directly to the root zone. Water-soluble fertilizers can also be supplied through irrigation, allowing nutrients to reach the root zone efficiently. This practice of supplying nutrients along with irrigation water may be referred to as fertilizer application through irrigation.

However, applying excessive fertilizer or water does not necessarily increase production. Excess fertilizer can damage roots, increase salt accumulation in the soil, and increase unnecessary production costs. Therefore, fertilizer quantity should be determined based on soil testing, plant condition, expected production, and weather conditions.

Water should also not be allowed to accumulate in the orchard. Roots require oxygen as well as water, so proper drainage must be maintained.

“Understand the soil before applying fertilizer; understand the plant before supplying water; increase production wisely.”

Give Trees the Proper Shape and Practice Regular Pruning

“Give the tree the right shape and allow sunlight and air to reach the inner canopy!”

If fruit trees are allowed to grow without proper management, the canopy can become excessively dense. In such conditions, sunlight and air movement inside the canopy are reduced, disease risk increases, and fruit color, size, and quality may decline.

From the early stage of plant development, the main stem and primary branches should be trained in appropriate directions. Strong branches spreading outward at approximately 60–90 degrees from the main stem may be retained. Intertwined branches, inward-growing branches, weak, dry, diseased, rubbing branches, and excessively upright water shoots should be removed.

Proper training and pruning help strengthen the tree and improve the distribution of light and air throughout the canopy.

“Pruning is not simply removing branches; it is the management of the tree’s production structure.”

Prune Apple Trees Every Year and Carry Out Necessary Summer Management

“Apple pruning is not simply cutting branches; it is lifelong management of the tree!”

As an apple tree grows, new branches, fruiting buds, and canopy structure continuously change. Therefore, pruning should be carried out every year according to the age of the tree, variety, rootstock, vigor, and production capacity.

The objective of pruning is not to remove as many branches as possible, but to maintain balanced growth, sufficient development of fruiting buds, proper distribution of light and air, and regular production of quality fruits.

Weak, diseased, dry, crossing, rubbing, excessively shading, and excessively upright water shoots should be removed. A balance should be maintained between fruiting structures and new shoots while protecting fruiting buds. Not all new shoots should be removed.

During summer, when excessive shoot growth makes the canopy too dense, some unnecessary water shoots may be removed according to the tree’s condition. This can improve light penetration and air movement and may contribute to better fruit color and quality.

However, excessive removal of green leaves and branches during summer should be avoided. Removing too much foliage can increase plant stress, cause sunburn on fruits, and negatively affect production in the following year.

“Prune apple trees thoughtfully—protect fruiting buds and remove unnecessary branches.”

Do Air Layering in Litchi and Preserve the Desirable Characteristics of Good Varieties

“Select a good mother plant and preserve its desirable characteristics through air layering!”

Air layering is a useful method for producing litchi plants while maintaining desirable varietal characteristics. Plants raised from seeds may not retain the characteristics of the mother plant exactly and may also take a longer time to bear fruit.

Therefore, a healthy mother plant producing good-quality and high-quality fruits should be selected for air layering. Plants produced through this method can help retain the desired characteristics of the selected variety.

Harvest Litchi Carefully with a Portion of the Stem

“When harvesting litchi, protect not only the fruit but also its quality!”

When harvesting litchi, instead of pulling individual fruits away, it is preferable to carefully harvest the fruit clusters with a small portion of the stem attached. This can reduce physical injury during harvesting and transportation and help maintain fruit quality.

Pulling, shaking, or applying excessive pressure while harvesting can damage the fruit skin. Injured fruits deteriorate more quickly and may have reduced storage life.

During harvesting, the development of new shoots that will bear fruit in the following season should also be considered. Therefore, unnecessary cutting or damage to branches should be avoided.

“Harvest carefully and deliver injury-free fruits to the market.”

Manage Water Properly Before Flowering in Mango

“In mango, not only the amount of water but also the timing of irrigation is important!”

Before flowering, a balance between vegetative growth and reproductive development is important in mango. In healthy, mature trees, excessive irrigation before flowering may encourage new shoot growth, which can adversely affect flowering.

Therefore, unnecessary excessive irrigation should be avoided before flowering, and irrigation should be managed according to soil condition, weather, and tree health.

However, trees should not be subjected to severe drought for a prolonged period. Irrigation should be balanced according to the actual requirement and local conditions.

“Understand the flowering period, manage irrigation at the right time, and improve production.”

Use Healthy Sword Suckers in Banana

“Select sword suckers from healthy mother plants and obtain strong plants and good bunches!”

Sword suckers are generally more suitable as planting material for banana. Their young leaves are narrow and sword-shaped, and they generally have strong roots and a well-developed underground corm.

Such suckers establish well in the field, develop strong plants, and are capable of producing good yields. In comparison, water suckers are generally weaker and have broader leaves and are less suitable for commercial production.

Therefore, strong and healthy sword suckers should be selected from healthy, disease-free, and high-performing mother plants for planting.

“Choose healthy planting material and increase banana yield and quality.”

Do Not Remove All New Shoots from Apple Trees

“Protect fruiting buds and remove only unnecessary shoots!”

When pruning apple trees, it is a mistake to remove every new shoot as soon as it appears. Some new branches may develop fruiting buds in the future. Therefore, considering the variety, tree age, rootstock characteristics, and condition of fruiting branches, weak, diseased, crossing, inward-growing, and excessively upright shoots should be removed.

“The purpose of pruning is not to reduce branches, but to organize fruit-bearing branches.”

Do Not Allow Water to Accumulate Around Plants

“Plants need water, but their roots do not need stagnant water!”

Although plants require water, prolonged waterlogging around the root zone reduces oxygen availability and can lead to root rot and other root-related problems. Therefore, proper drainage should be maintained in the orchard. After heavy rainfall, special attention should be given to removing standing water.

“Irrigate properly, but prevent waterlogging.”

Do Not Allow Excessive Fruit Load on Fruit Trees

“Maintain fruit load according to the capacity of the tree and improve fruit size and quality!”

When too many fruits are retained on a single tree, the available carbohydrates, water, and nutrients have to be distributed among a large number of fruits. This can affect fruit size, color, taste, and fruiting in the following year. Therefore, weak, diseased, and excessively small fruits should be removed as necessary, allowing healthy fruits to remain at an appropriate spacing.

“More fruits are not always better; high-quality fruits are more valuable.”

Inspect Regularly—Do Not Wait Until Pests and Diseases Cause Serious Damage

“Develop the habit of inspecting your trees and manage pests and diseases before they spread!”

Farmers should avoid the practice of taking action only after pests or diseases have caused severe damage. Orchards should be inspected regularly, and unusual symptoms on leaves, shoots, flowers, fruits, and branches should be identified at an early stage.

Once the problem has been identified, appropriate biological, mechanical, cultural, and other recommended management measures should be adopted.

“First identify, then manage—that is the mark of a wise farmer!”

Do Not Take Grafting Material from Diseased Plants

“Do not take scions from diseased plants; do not introduce diseases into new orchards!”

When preparing grafted plants, scions should be collected only from healthy, disease-free, high-performing plants with desirable varietal characteristics. Taking scions from diseased plants can transfer diseases to new planting materials and new orchards.

Therefore, the health and quality of planting materials should always be given the highest priority.

For citrus, regular PCR testing should be carried out for the detection of important graft-transmissible diseases, as recommended by the relevant plant health authorities.

“Healthy grafting material produces the foundation of a healthy new orchard.”

Keep Pruning Tools Clean

“Do not carry disease from one tree to another; clean the tools before pruning the next tree!”

Using the same tool on a healthy tree immediately after cutting a diseased branch can spread pathogens. Therefore, after pruning diseased parts, tools should be properly cleaned and disinfected before being used on another tree.

Pruning tools should also be sharp and clean so that unnecessary wounds to the plant are minimized.

“Clean tools are a protective shield for healthy trees!”

Control Weeds Without Damaging Fruit Tree Roots

“Remove weeds, but do not damage the roots of fruit trees!”

Digging deeply close to the trunk to remove weeds can injure roots that are distributed near the soil surface. Root injury can reduce the plant’s ability to absorb water and nutrients and may also create entry points for disease-causing organisms.

Therefore, weed management should be carried out carefully, considering the age of the tree and the distribution of its roots.

“When controlling weeds, protecting the roots must be the first priority.”

Do Not Leave Diseased or Rotten Fruits in the Orchard

“Remove fallen and rotten fruits and reduce pest and disease pressure!”

Fallen, rotten, and insect-damaged fruits left under trees for a long period can help maintain the life cycle of pests and disease-causing organisms. Therefore, such fruits should be collected regularly, removed from the orchard, and properly disposed of.

A clean orchard is an important foundation for effective pest and disease management.

“Keep the orchard clean and do not provide shelter for pests and diseases.”

1. Important Precautions During Transportation of Nursery Plants

When transporting plants from the nursery to the main orchard, even minor negligence can cause plant mortality or increase the risk of disease transmission. Therefore, the following precautions should be taken:

·         Protect the soil ball around the roots: While lifting or transporting plants, the soil around the roots should be kept intact. The root ball should be properly packed with plastic or jute sacks to prevent the soil from falling away.

·         Protect plants from direct sunlight and wind: Plants should be covered during transportation to prevent the roots from drying out.

·         Handle plants carefully during transportation: Plants should not be tightly stacked one over another, as this may break branches and damage the grafted portions.

·         Transport at the appropriate time: Transportation should preferably be carried out during the cooler hours of the morning or evening. After reaching the orchard, the plants should immediately be kept in the shade and lightly watered or sprinkled with water.

2. Why Should Grafted Plants Be Used?

In citrus cultivation, grafted plants offer several important advantages over plants raised from seeds:

·         Early fruiting: Seed-grown plants may take 7–8 years to start bearing fruit, whereas grafted plants may begin fruiting within 3–4 years.

·         Uniform fruit quality: Grafted plants are developed from the desired characteristics of the mother plant, helping maintain uniformity in fruit size, taste, and color among plants.

·         Better disease tolerance: When grafted onto locally adapted and disease-tolerant rootstocks, such as Trifoliate Orange, the plants may have better tolerance to root rot and other soil-borne diseases.

·         Smaller tree size: Grafted trees are generally more manageable in height, making intercultural operations, pesticide application, and harvesting easier.

3. Importance of Healthy Plants and CTV (Citrus Tristeza Virus)

CTV (Citrus Tristeza Virus) is a serious disease affecting citrus crops and is sometimes referred to as the “tuberculosis of citrus.” The use of healthy, CTV-free planting material is therefore extremely important for protecting citrus orchards.

Aspect / Importance

Description

Preventing destructive losses

CTV-infected trees may develop yellowing of leaves, progressive drying of branches (dieback), and eventually complete tree death. Planting healthy plants reduces this risk.

Proper rootstock selection

CTV can spread through insect vectors such as aphids and through infected scion material. Healthy plants grafted onto appropriate rootstocks such as Trifoliate Orange should be selected according to local disease-management recommendations.

Role of quality nurseries

Using virus-free, certified planting materials produced inside protected structures such as screenhouses can help establish healthier orchards and potentially extend their productive life.

Protection of investment

Planting infected material can result in major economic losses within a few years. Selecting healthy planting material from the beginning reduces the risk of later citrus decline and helps protect the farmer’s investment.

 

 

 


इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)