संदेश

Moon discourse चन्द्र विवेचना

चित्र
 चन्द्र विवेचना (Moon Discourse) चन्द्रमा solar system मा पृथ्वीको उपग्रह मानव मनको मानक आमाको संज्ञक र ग्रहमा पानीको कारक एक मन मष्तिष्कको ग्रहको रुपमा चिनिन्छ । चन्द्र हरेक सवा २ दिनमा १ राशीबाट अर्को राशीमा सर्ने हुंदा यसको मानव जीवनमा अति नै प्रभावकारी रहने गर्छ । Lagna may be Mesh of Pm Balen.... चन्द्रमा आफैमा पूर्णत: ग्रहको रुपमा मानिएको र २७ नक्षत्रहरुमा ९ वटा अक्षरबाट एक राशीको निर्माण हुन्छ । जुन राशीमा जातकको जन्म हुन्छ त्यहि नै जातकको चन्द्रमा स्थित हुन्छ । चन्द्रमा बृष राशीको ३ अंशसम्म सर्वाधिक बलि हुन्छ भने बृश्चिक राशीमा नीच हुन्छ ।  चन्द्रमा जुन घरमा अवस्थित हुन्छ त्यो भावमा जहिले पनि ups and down  हुने गर्छ । Lets suppose Moon is in the 2nd house means there will be multiple source of income however the money within self will be sometime too much and only 1 or 2 notes in some of the day one of the day in a month. ज्योतिष शास्त्रका अनुसार चन्द्रमाबाट बन्ने राजयोगहरू चन्द्रमंगल गुरुचन्द्रादि योगहरुले व्यक्तिको मनोबल , लोकप्रियता , सामाजिक प्रतिष्ठा र जीवन...

ज्योतिषिय २५ परिक्षित सूत्रहरु (Tested 25 astrological Theories and Facts)

चित्र
२५ Tested astrological Theories and Facts 1. लग्नको स्वामी यदि ६/८/१२ मा बसेमा जातकलाई जीवन भर सुख हुदैन । २. धनभावमा मंगल भएमा जातकको बाणी छुरातुल्य रहि बन्धुबान्धवको सदा विरोधी हुन्छ । तर २ मंगल कूलदिपक योग पनि निर्माण गर्छ । ३. चतुर्थभावको गुरु यदि जातकको कुण्डलीमा भएमा जातक पूर्वजन्मको पितृ नै दोहोरिएको हो । पूर्वजन्मको बांकी कामका लागि उक्त कूलमा जन्म भएको हो । ४. तृतिय भावमा शुभग्रह कारक नभै अकारक हुन्छन् । यदि शुक्र गुरु बुध चन्द्र ३ मा भएमा भाइबन्धू भएतापनि जातकलाइ सामान्य कार्यमा पनि बढि मिहिनेत गर्न पर्ने हुन्छ । तर भाइबन्धु र दिदि बहिनीको साथ सहयोग पाउछ । ५. पन्चममा यदि मंगल र गुरुको युति वा दृष्टि भएमा जातक उच्च स्तरिय खेलाडि हुन्छ । ६. षष्ठभावमा पाप ग्रह जस्तो सूर्य वा शनि वा मंगल वा राहु केतु भएमा जातक शत्रु हन्ता हुन्छ । ७. सप्तम भावलाइ जायाभाव मानिएकाले यो भाव सुप्त वा खाली हुनु नै राम्रो हुन्छ । यदि सप्तममा केतुर गुरुको सम्बन्ध भएमा जातक पति/पत्नी प्रति आदरणीय र विश्वसनिय हुने र त्यस्ता जातकले कसैका निम्ति परमात्मासंग प्रार्थना गरिदिए उक्त पुकार तुरुन्त पूर्ण हुन्छ । ८...

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)

चित्र
  Science of Grafting of two pieces of the tissues. Science of Grafting of two pieces of the tissues  Summary - दुई तन्तुहरु ( tissue) को ग्राफ्टिङ्गको विज्ञान भन्नाले दुई फरक बिरुवाका भागहरू (स्टक र सायन) लाई जोडेर एउटै संयुक्त बिरुवा बनाउने प्रक्रिया हो। सफल ग्राफ्टिङ्गका लागि स्टक र सायनबीच अनुकूलता हुनु अत्यन्त आवश्यक हुन्छ। उदाहरणका लागि , स्याउको एउटै प्रजातिभित्र (जस्तै M2 rootstock मा स्याउको scion) ग्राफ्टिङ्ग गर्दा सजिलै सफल हुन्छ , तर धेरै टाढाका प्रजातिहरूबीच ग्राफ्टिङ्ग गर्दा असफल हुन सक्छ। त्यसैगरी , सायन र स्टकको क्याम्बियम भागहरू नजिकै र मजबुत रूपमा सम्पर्कमा हुनुपर्छ , नत्र संयुक्त बिरुवा  बन्न सक्दैन। ग्राफ्टिङ्ग गर्ने समय पनि महत्वपूर्ण हुन्छ ; सामान्यतया सायन सुप्त अवस्थामा हुन्छ , जस्तै जाडोमा काटिएको सायन वसन्तमा ग्राफ्ट गरिन्छ। साथै , सही polarity मिलाउनुपर्छ , अर्थात् सायनको माथिल्लो भाग माथि नै राख्नुपर्छ। ग्राफ्टपछि काटिएको भागलाई ग्राफ्टिङ्ग वैक्सले छोपेर सुक्नबाट जोगाइन्छ , र स्टकबाट निस्कने अनावश्यक टुसाहरू हटाइन्छ ताकि सायन राम्रोसँग बढ्न स...