संदेश

High Density in Mango: Indian practice सघन आंप खेती एक भारतीय नविन अभ्यासः कसरी?

चित्र
https://youtu.be/mplNIZ0lY9E?si=JPXUi3XzjF_EeHTu आंप खेतीमा नविनतमा प्रविधि ( New Innovation in Mango cultivation) आंप उष्ण प्रदेशिय क्षेत्रका निम्ति फलहरुको राजा मानिएको छ ।यसको बेजोड स्वादका कारण र अनेकन पोषक तत्व उपलब्ध हुने हुदा यसको मानव स्वास्थ्यका लागि विशेष महत्व राख्दछ । नेपालको पूर्वी तराइमा Hot and Humid वातावरण र माटोमा water level अनुकूल (जमिनको निकै तलको सतहमा पानी हुने) भएको र हावाहुरीको प्रकोप पनि पश्चिम नेपालको तुलनामा कम हुने भएकाले पूर्वी तराइ आप खेतीका लागि अनुकूल क्षेत्र मानिएको हो । विश्व मानचित्रमा भारत यस फलका लागि श्रोत देशको रुपमा चिरपरिचित छ । भारतमा विश्वकै सबैभन्दा पुरानो आपको बोट भएको प्रमाण मिलेको छ । नेपालमा कृषि तथा पशुपंछी विकास मन्त्रालयको एक तथ्यांक अनुसार करिब ५० हजार हेक्टर जमिनमा आंप खेती हुने गरेको भएता पनि उत्पादत्व भने ज्यादै न्यून रहेको (३लाख७ हजार मे.टन/८.६३ट/हे) ले कृषि विज्ञहरुका निम्ति यसको उत्पादन र उत्पादकत्व बढाउन धेरै नै मिहिनेत गर्नु आजको समयको माग रहेको छ । यसको प्रयोग टेबल पर्पज लगायत अचार , अम्चुर , क्यान्डि , आपको धूलो , जुस , आदि...

Moon discourse चन्द्र विवेचना

चित्र
 चन्द्र विवेचना (Moon Discourse) चन्द्रमा solar system मा पृथ्वीको उपग्रह मानव मनको मानक आमाको संज्ञक र ग्रहमा पानीको कारक एक मन मष्तिष्कको ग्रहको रुपमा चिनिन्छ । चन्द्र हरेक सवा २ दिनमा १ राशीबाट अर्को राशीमा सर्ने हुंदा यसको मानव जीवनमा अति नै प्रभावकारी रहने गर्छ । Lagna may be Mesh of Pm Balen.... चन्द्रमा आफैमा पूर्णत: ग्रहको रुपमा मानिएको र २७ नक्षत्रहरुमा ९ वटा अक्षरबाट एक राशीको निर्माण हुन्छ । जुन राशीमा जातकको जन्म हुन्छ त्यहि नै जातकको चन्द्रमा स्थित हुन्छ । चन्द्रमा बृष राशीको ३ अंशसम्म सर्वाधिक बलि हुन्छ भने बृश्चिक राशीमा नीच हुन्छ ।  चन्द्रमा जुन घरमा अवस्थित हुन्छ त्यो भावमा जहिले पनि ups and down  हुने गर्छ । Lets suppose Moon is in the 2nd house means there will be multiple source of income however the money within self will be sometime too much and only 1 or 2 notes in some of the day one of the day in a month. ज्योतिष शास्त्रका अनुसार चन्द्रमाबाट बन्ने राजयोगहरू चन्द्रमंगल गुरुचन्द्रादि योगहरुले व्यक्तिको मनोबल , लोकप्रियता , सामाजिक प्रतिष्ठा र जीवन...